काठमाडौं । अन्तरराष्ट्रिय सहकारी महासङ्घको एसिया–प्यासिफिक सङ्गठनको साधारणसभा असार २८ देखि हुने भएको छ । काठमाडौंमा हुने सो सभा ३० गतेसम्म चल्ने बताइएकाृ छ । हरेक दुई वर्षमा हुने सो साधारणसभामा इरान, फिलिपिन्स, थाइल्यान्ड, श्रीलङ्का, बङ्गलादेश, चीन, नेपाल तथा भारतका २० संस्थाका २ सय ५० जनाको सहभागिता रहने बताइएको छ । कृषि सहकारीको विकास सञ्जालले…