Logo

बुटवलबाट गोल्छाको उम्मेदवारी घोषणा, को–को छन् उनको टीममा ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि बरिष्ठ उपाध्यक्ष पदका लागि शेखर गोल्छाले उम्मेदवारी घोषणा गरेका छन् । उनले आज एक कार्यक्रमबीच बुटवलबाट पदाधिकारीको प्यानल सहित उम्मेदवारी घोषणा गरेका हुन् । घोषणा सभामा महासंघका पूर्व अध्यक्ष चण्डी ढकाल, वर्तमान अध्यक्ष पशुपति मुरारका, बरिष्ठ उपाध्यक्ष तथा आगामी कार्यकालका अध्यक्ष भवानी राणा तथा जिल्ला नगरका…