Logo

नयाँ बर्षमा यामाहाको ग्राहक योजना, मोटरसाइकल खरिदमा ५० हजारसम्म नगद

काठमाडौं । एमएडब्लु इन्टरप्राइजेजले नेपाली नयाँ वर्ष २०७४ लाई लक्षित गरी नयाँ ग्राहक योजना ल्याएको छ । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लुले ‘विस काउन्ट’ नामक योजना सार्वजनिक गरेको हो । योजना अन्तर्गत यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले तुरुन्तै ८ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म नगद पुरस्कार पाउनेछन् ।…