काठमाडौं । व्यवस्थापिका संसदको विकास समितिले २०७४ असोज भित्र उपत्यकामा जसरी भएपनि पानी उपलब्ध गराउन निर्देशन दिएको छ । समितिको सोमवार बसेको बैठकले निर्धारित समयभित्रै आयोजना सम्पन्न गर्न व्यवस्थापिकीय पक्ष, निर्माण औजार एवं दक्ष जनशक्तिलाई कुशलतापूर्वक परिचालन गर्न, हेडवक्स निर्माण, सुरुङ्ग निर्माण, पानी प्रशोधन केन्द्र निर्माणको कामलाई अझ बढी तदारुकताका साथ कार्य सम्पन्न गर्न समेत…