Logo

सवारी चाप र सडक दुर्घटना नियन्त्रण गर्न निर्देशन, फ्लाइओभर सडकको निर्माण कार्य शुरु गर

काठमाडौं । व्यवस्थापिका संसदको विकास समितिले बढ्दो सवारी चापलाई व्यवस्थित गर्न, सवारी दुर्घटना न्यूनीकरण गर्न गराउन र सडक सुरक्षामा अभिवृद्धि गर्न समिति नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागलाई निर्देशन दिएको छ । हाल सञ्चालनमा रहेका सम्पूर्ण सडकहरुको अवस्था हुनु पर्ने जस्तो नभएको भन्दै सडक सञ्जालहरुलाई समयानुकूल मर्मत सम्भार तथा स्तरोन्नति गर्ने…