Logo

ब्रिफकेश मै किन राखिन्छ ‘बजेट बुक’ (अर्काइभबाट)

काठमाडौं । अर्थमन्त्रीले संसदमा बजेट कितावलाई ब्रिफकेशमा लिएर जाने चलन छ । रिवनले बाधी त्यसमाथी लाहाछाप लगाएको ब्रिफकेशलाई संसद भवनमा गएपछि अर्थमन्त्रीले वाचन गर्ने बेलामा मात्र खोलीन्छ । आखिर किन राखिन्छ त ब्रिफकेशमै बजेट बुक ? सन् १९२१ मा बेलायतका तत्कालिन प्रधानमन्त्रीले पहिलो पटक बजेट बनाउँदा उक्त गोप्य दस्तावेजलाई ब्रिफकेशमा लगेर संसदमा प्रस्तुत गरेका थिए…