काठमाडौं । कोकाकोला नेपालले उपभोक्तालाई रिफ्रेसमेन्ट दिन नया कार्यक्रम संचालनमा ल्याएको छ । गर्मीको समयमा धेरैभन्दा धेरै ग्राहकहरु माझ पुगेर रिफ्रेशमेन्ट दिन नयाँ प्रोमो सार्वजनिक गरेको हो । सो योजना जुन १० देखि जुलाई २९ तारिखसम्म चल्नेछ । सो प्रोमो अन्तरगत हरेक घण्टा १ सामसुङ ग्यालेक्सी जेटु प्रोगायत थुप्रै आकर्षक उपहार जित्ने सकिने कम्पनीले जानकारी…