काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय रुपैयाँ सटहीका लागि दिएको समयसीमा सकिन लाग्दा पनि नेपाललाई ५ सय र १ हजार रुपैयाँका नोट सटही सुविधा दिने वा नदिने भन्ने विषयमा अझै अन्यौलता बढको छ । ३० डिसेन्बर २०१६ सम्ममा ५ सय र १ हजार रुपैयाँका नोट बैंकमा जम्मा गरिसक्नु पर्ने भएपनि हालसम्म कुनै प्रतिक्रिया नआएको…