Logo

एक्स्प्लोर अर्थमुभर्सले ल्यायो २ नयाँ एसडिएलजि ग्रेडर, क्याविनबाट कामको अवलोकन गर्न सकिने

काठमाडौं । एक्स्प्लोर अर्थमुभर्स प्रालीले ९१३८ र ९१९०मोडलका २ प्रकारका एसडिएलजि ग्रेडर बजारमा ल्याएको छ । यी ग्रेडरहरु प्राविधिक रुपमा उत्कृष्ट तथा कडा क्वालिटी नियन्त्रण प्रक्रिया अन्तर्गत उत्पादन गरिएका छन् । मोडल ९१३८ मा तीन प्रकारका ब्लेडहरु ८ फिट, १० फिट र १२ फिट साइजका रहेका छन् । ९१८० मोडल १३ फिट र १५ फिट…