Logo

भुकम्प पीडितले यसरी पाए ट्याक्सी, नामसहित हेर्नुहोस

काठमाडौं । सरकारले १४ जिल्लामा भुकम्प पीडितलाई १ हजार ५ सय वटा ट्याक्सी बितरण गरेको छ । यातायात ब्यवस्था विभागले यही असार ७, ८ र ९ गते भुकम्प पीडितलाई नयाँ ट्याक्सीको नम्बर प्लेट बितरण गरेको हो । विभागले गोला प्रथाबाट ट्याक्सी बितरण गरेको थियो । १ हजार ५ सय ट्याक्सी बितरणका लागि १ लाख ५०…