काठमाडौं । नेपाल एसबिआई बैंकले १ अर्व ९९ करोड १९ लाख ४२ हजार रकम बराबर हकप्रद शेयर निष्काशन गर्ने भएको छ । बैंकको सोमवार बसेको संचालक समितिको बैठकले १० बराबर ४ अनुपातमा हकप्रद निष्काशनको प्रस्ताव स्वीकृत गरेको हो । यसअघि बैंकले २८ प्रतिशत बोनस सेयर र एफपिओ जारी गर्ने घोषणा गरेको थियो । हाल बैंकको…