काठमाडौं । आइसिटी अवार्ड २०१७ को विजेता घोषणा गरिएको छ । लिभिङ विथ आइसिटी म्यागजिनले आयोजना गरेको अवार्डमा विभिन्न चार विधाका विजेता घोषणा गरिएको हो । जसमध्ये आइसिटी पायोनियर अवार्ड प्रोफेसनल कम्प्युटर सिस्टम प्रालीका सुरेश रेग्मीले पाएका छन् । यस विधामा लामो समय देखि यस क्षेत्रमा सेवा पुर्याइरहेका एक व्यक्तित्वलाई सम्मान गरिएको हो । त्यस्तै…