Logo

मौद्रिक नीति पुनरावलोकनप्रति नाडाको ध्यानाकर्षण, सवारी कर्जाको ‘क्याप’ हटाउन माग

काठमाडौं । नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको अर्धबार्षिक समिक्षामा नेपाल अटोमोवाइल डिलर्स एशोसिएशन नाडाको ध्यानाकर्षण भएको छ । निजी प्रयोजनको लागि सवारी साधनमा ऋण प्रवाह गर्दा सो सवारीको मुल्यांकनको अधिकतम ५० प्रतिशतसम्म मात्र बैँकले लगानी गर्न सक्ने व्यवस्था गरेको भन्दै नाडाले त्यसको विरोध गरेको हो । अन्य लगानीको तुलनामा कम जोखिम रहेको र ‘डिफल्ट’ नै…