काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा नेपाली निजी क्षेत्र र चीनका उपप्रधानमन्त्री वाङ याङबीच आज काठमाडौंमा भेटवार्ता सम्पन्न भएको छ । भेटवार्तामा महासंघका अध्यक्ष राणाले विस्तारै समृद्धिको मार्गतर्फ अगाडि बढिरहेको नेपालका लागि चिनीयाँ सरकार तथा त्यहाँको निजी क्षेत्रको सहयोग खांचो रहेको बताइन् । ‘हाम्रो क्षमता अभिवृद्धि गर्न होस वा उत्पादन क्षमता बढाउन,…