Logo

एनएमबी सुलभको २१% लाभांश, देव विकास बैंकले पनि १८% दिने

काठमाडौं । एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड १ का लगानीकर्ताले २१.०५६३ प्रतिशत लाभांश पाउने भएका छन् । एनएमबी क्यापिटलले सञ्चालन गरिरहेको सो फण्डका लगानीकर्तालाई लाभांश दिन लागिएको हो । योजना सञ्चालक एनएमबी क्यापिटलको ११ गते बसेको बैठकले यस्तो प्रस्ताव गरेको थियो । त्यस्तै, देव बिकास बैंकले पनि १८ प्रतिशत लाभांश दिने भएको छ । बैंकले १७।१…