Logo

सुनको भाउ लगातार ओरालो लाग्दै, तोलाको ५४ हजार ३ सयमा कारोवार

काठमाडौं । बिहीवार स्थानीय बजारमा सुनको भाउ प्रतितोला ४ सयले ओरालो लागेको छ । बुधवार ५४ हजार ७ सयमा कारोवार भएको सुन आज घटेर ५४ हजार ३ सयमा झरेको हो । त्यस्तै आज चाँदीको भाउमा पनि गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । हिजो तोलाको ८ सयमा किनबेच भएको चाँदी आज घटेर ७ सय…