काठमाडौं । अनलाइन सपिङ प्लेटफर्म दराज डटकम डटएनपीले चार दिने अनलाइन सपिङ कार्निभल शुरु गरेको छ । तत्कालिन केमु डटकम डटएनपीबाट दराज डटकम डट एनपीमा रुपान्तरण भएको उपलक्ष्यमा दोहोरो छुट सहित ‘दराज कार्निभल सेल’ शुरु भएको हो । आगामी दिनमा उसले दराज ब्राण्डबाट अझै परिष्कृत रुपमा आफ्नो उपस्थिति जनाउन लागेको हो । भदौ १२ देखि…