काठमाडौं । आज भदौ २२ अर्थात निजामती दिवस । विसं २०६० सालदेखि निजामती कर्मचारीको योगदानको कदरस्वरुप यो दिवस मनाइदै आएको छ । यस बर्ष ‘निजामती सेवा प्रतिबद्धता, पारदर्शीता र चुस्तता’ भन्ने नाराका साथ यसलाई मनाइने भएको छ । दिवसको अवसरमा सबै निजामती कर्मचारीलाई सार्वजनिक विदा पनि दिइएको छ । देशभर अहिले करिब ८३ हजार निजामती…