काठमाडौं । बैंक अफ काठमाण्डूको सञ्चालक समितिको अध्यक्षमा प्रकाश श्रेष्ठ निर्वाचित भएका छन् । बैंकको हालै सम्पन्न २२ औं वार्षिक सभाले उनलाई अध्यक्षमा नियुक्त गरेको हो । त्यस्तै बैठकले संस्थापक सेयरधनी समूहबाट सञ्जय बहादुर शाह, केदार नाथ गौतम, तथा राधेश पन्तलाई सञ्चालकमा चयन गरेको छ । त्यसैगरी सर्वसाधारण सेयरधनी समूहबाट प्राडा हेमराज सुवेदी, गोविन्दप्रसाद शर्मा,…