Logo

थपियो तीन क्लियर बैंक, प्रभु, सिद्धार्थ र इन्भेष्टमेन्ट परे छनौटमा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले लामो समयको प्रयासपछि नयाँ क्लियर बैंक थपेको छ । नेपाल धितोपत्र बोर्डले पटक–पटक निर्देशन दिएपछि नेप्सेले थप तीनवटा क्लियर बैंक थप्ने निर्णय गरेको हो । क्यिर बैंकका लागि १२ वटा बाणिज्य बैंकले आशयपत्र पेश गरेकोको ३ वटा बाणिज्य बैंकलाई छनौंट गरिएको नेप्सेद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । जस अनुसार…