Logo

यतिको नयाँ एटिआर काठमाडौं आइपुग्यो, आगामी सातादेखि भद्रपुर र भैरहवामा उडान भर्ने

काठमाडौं । यति एयरलाइन्सले नयाँ एटिआर जहाज ल्याएको छ । यतिले फ्रान्सको जहाज निर्माता कम्पनी एटिआरमा निर्मित ७२ सिटे एटिआर ७२–५०० एटिआर काठमाडौं भित्र्याएको हो । सो जहाज एक अर्ब रुपैयाँमा खरिद गरेको कम्पनीले जानकारी दिएको छ । यतिले गत साउन महिनामा पहिलो एटिआर ल्याएको थियो । यससँगै यतिसँग अब २ बटा एटिआर भएको छ…