काठमाडौं । अकुत सम्पति कमाएको भन्दै सम्पति शुद्धीकरण विभागमा दैनिक ४० देखि ५० उजुरी आउने गरेको छ । पछिल्लो समय सम्पती शुद्धिकरण गराउने पर्ने भन्दै ठूलो रुपमा मुद्दा आउने गरेको सम्पति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक जीवनप्रकाश सिटौलाले बताए । तर, सम्पति शुद्धीकरण तथा आतंकबादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण आवश्यक रहेको भन्दै उनले वदमासी नगरी मेहनतबाट…