Logo

विश्व बैंकको प्रक्षेपण, नेपालको आर्थिक बृद्धिदर साढे ४ प्रतिशतमा सिमित

काठमाडौं । विश्व बैंकले चालू आर्थिक बर्षमा नेपालको आर्थिक बृद्धिदर ४ दशमलब ६ प्रतिशतमा सिमित हुने प्रक्षेपण गरेको छ । सरकारले चालू आबमा देशको आर्थिक बृद्धिदर ७ दशमलव २ प्रतिशत हुने दाबी गरिरहेको बेला विश्व बैंकले भने साढे ४ प्रतिशतमा सिमित हुने बताएको हो । तराइमा आएको बाढीका कारण यस वर्षको कुल ग्राह्स्थ्य उत्पादन घट्ने…