Logo

ब्रोकरलाई ५ अर्बको मार्जिन ल्याण्डिङ सुबिधा

काठमाडौं । ब्रोकर कम्पनीले ५ अर्ब रुपैयाँ बराबरको मार्जिन ल्याण्डिङ गर्न पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिन, २०७४’ जारी गरेसँगै ब्रोकरले सो बराबरको मार्जिन सुविधा पाएका हुन् । सेबोनले सोमबार निर्देशन जारी गर्दै ब्रोकरलाई मार्जिन ल्याण्डिङको सुविधा दिएको थियो । निर्देशन अनुसार मार्जिन कारोबार गर्ने ब्रोकर कम्पनीले खुद सम्पती…