Logo

हालफाल्दै सेयर बजार, बुधबार पनि १८ अंकको पहिरो

काठमाडौं । दैनिकजसो ओरालो लागेको नेप्से परिसुचक आज पनि दोहोरो अंकले घटेको छ । बुधबार बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचक अन्तमा १७ दशमलव ८३ अंकले घट्न पुगेको छ । १ महिनादेखि लगाताजस्तो ओरालो लागेको नेप्से परिसुचक बुधबार १ हजार ४ सय ६६ अंकमा झरेर अडिएको छ । बजारमा सबै समुहको परिसुचक ओरालो लागेका…