काठमाडौं । हेटौंडामा युएम बाइकको शो रुम संचालनमा आएको छ । युएमको नेपालको लागि आधिकारिक बिक्रेता आईएमइ अटोमोटिभस्ले उक्त शाखा संचालनमा ल्याएको हो । जस अन्गरगत हेटौडामा आरएस लाईफस्टाईलले शो शाखा संचालन गर्नेछ । सेल्स, सर्भिस र स्पेयर पार्टस् (थ्री एस) सुविधा सहितको उक्त शो रुममा यु एम ब्र्राण्डका १२५ सीसीदेखि ३०० सय सीसीसम्मका मोटरसाइकल…