Logo

शनिबारदेखि ‘रुसलान वेभ रक टुर’ शुरु

काठमाडौं । नेपालको रक व्याण्ड एल्वाट्रोस व्याण्डले मुलुकको विभिन्न सहरहरुमा ‘रुसलान वेभ रक टुर’ नाम प्रस्तुति दिने भएको छ । कार्यक्रम शनिबारदेखि भएको हो । आयोजकका अनुसार शनिबार पब्लिक ग्राउण्ड धरानमा ‘रुसलान वेभ रक टुर’ प्रस्तुत गरिनेछ । त्यस्तै सोमबार क्याम्पाचौर चितवनमा, मंगलबार एन्फा स्टेडिएम बुटवल, बिहीबार प्रर्दशनी केन्द्र पोखरा हुँदै अर्को आइतबार बनेपा बसपार्कमा…