Logo

अर्टिजम सम्बन्धी जनचेतना फैलाउदै कतार एयरवेज

काठमाडौं । कतार एयरवेजले अर्टिजम सम्बन्धी जनचेतनामुलक कार्यक्रममा सहभागिता जनाउन थालेको छ । यसै क्रममा हालै कतार राजदुताबास र अर्टिजम स्पिक नामक संस्थाले आयोजना गरेको वासिङटन डिसिमा गरेको सचेतनामुलक तथा रकम संकलन  कार्यक्रममा कतार एयरवेजले सहयोग गरेको छ । अर्टिजम स्पिकले अर्टिजम भएकाहरु तथा उनीहरुका परिवारलाई सहयोग गर्दै आएको छ । कतार एयरवेज गु्रप चिफ…