काठमाडौं । सन् २०१७ मा नेपालमा ७ लाख ५७ हजार ४ सय पर्यटक भित्रिएका छन् । अध्यागमन विभागका अनुसार सन् २०१७ को १० महिनामा सो बराबरको पर्यटक भित्रिएका हुन् । यो गत बर्षको सो अवधिको तुलनामा २३ प्रतिशत बढी हो । त्यसो त यस बर्ष अक्टोबरसम्म आएका पर्यटक सन् २०१६ मा भित्रिएका कूल पर्यटकको संख्या…