कुनै समय नेपालबाट चीन निर्यात हुने प्रमुख बस्तु मध्य पर्थ्यो मान्छेको कपाल । कस्मेटिङ सामग्री तथा खेलौना निर्माणका लागि चीनले नेपालबाट यस्तो कपाल खरिद गथ्र्यो । तर पछिल्ला दुई वर्ष नेपालीको कपाल चीनले खरिद गर्न छाडेको छ । चालु आर्थिक वर्षको सात महिनासम्मको आयात निर्यात तथ्याङ्क अनुसार नेपालबाट चीनतर्फ कपालको निर्यात भएको छैन । आर्थिक…