राङ्डोल लामा काठमाडौँ । माथिल्लो तामाकोशी आयोजनाको सेयर वितरणमा समानता नभएको भन्दै दोलखामा आन्दोलन सुरु भएको छ । स्वदेशी लगानीमा निर्माणाधिन माथिल्लो तामाकोशीको विवाद चुलिँदै गएको हो । तामाकोसी आयोजनाले स्थानीयलाई दिने १० प्रतिशत सेयरमा सवैलाई समान नभएको भन्दै चरणबद्ध आन्दोलन सुरु गरेको स्थानीय बर्मा लामाले जानकारी दिए । तीन बर्ष अघि नै संकलन भइसक्नु…