नेपालबाट वैदेशिक रोजगारीमा जाने कामदारको संख्या उच्च रुपमा बढेको छ । आर्थिक बर्ष २०७३/७४ मा नेपालबाट वैदेशिक रोजगारीमा कामादारको संख्या हालसम्मकै बढी ६ लाख ७३ हजार पुगेको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ । विगत ५ बर्ष पछि आब २०७२/७३ मा पहिलो पटक वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घट्दै कुल ४ लाख १८ हजारमा सिमित…