काठमाडौ । ई–ज्ञानकुञ्ज एडु सिस्टम्स प्रालिले भारतको ट्रान्सन्यूरोन टेक्नोलोजिजसंग सहकार्य गरी नेपालमै पहिलो पटक अनलाईन लर्निग प्रणालीको शुरू गरेको छ । ई–ज्ञानकुञ्ज नाम दिइएको सो प्रणालीले उद्योग तथा प्राज्ञिक क्षेत्रले आपसमा सहकार्य गर्ने वातावरण प्रदान गरी शिक्षा, शिप, रोजगारी र उद्यमशिलता विचमा रहेको खाडल पुर्ने विश्वास कम्पनीको छ । सो प्रणाली नेपालमा शुरु गर्न आज…