Logo

पीएलओ लुब्रिकेन्टस्को डिलर मीट बैंककमा, ६० डिलर सहभागी

काठमाडौं । पूर्वाञ्चल ल्यूव आयल (पीएलओ)ले यसपटक नेपाल भरका डिलरहरुको मीट (सम्मेलन) थाइल्याण्डमा गर्ने भएको छ । उक्त सम्मेलनका लागि पीएलओका ६० डिलर र २० जना कर्मचारी सहित ८० जनाको टोली शनिबार बैंकक प्रस्थान गरेको हो । साउन १५ गतेबाट १९ गतेसम्म ५ दिन चल्ने सो डिलर्स मीटसँगै थाइल्याण्डका विभिन्न शहरको अवलोकन गर्ने कार्यक्रम रहेको…