काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफु अर्थमन्त्री हुँदा भनेका थिए, ‘सेयर बजार बैधानिक जुवा घर हो ।’ तर, अहिले आएर नेप्सेले त्यहि बाटो समातेको छ । जहाँ लगानी होइन च्याखे थाप्ने लगानीकर्ताहरुको बढी हावी भएको छ । बिहीबार नेप्सेमा भएको कारोबार चक्र हेर्ने हो भने पनि त्यसैलाई प्रतिविम्बित गर्छ । लामो समयदेखि यता…