आजदेखि शुरु भएको गैर आवासीय नेपाली संघ (एनआरएनए) आठौं विश्व सम्मेलन नेपालमा कसरी वैदेशिक लगानी भित्र्याउने भन्ने विषयमा केन्द्रित हुने भएको छ । सम्मेलनमा नेपाल सरकारले एनआरएनलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् भने उनीहरुले पनि आफुहरु नेपालमा लगानी गर्न इच्छुक भएको र सोही अनुरुप वातावरण निर्माण गरिदिन अनुरोध गरेका छन् । कार्यक्रमको उद्घाटन गर्दै…