Logo

३० बर्षमा ५० प्रतिशत काम, प्राथमिकताका आयोजनालाई तत्काल अघि बढाउन निर्देशन

काठमाडौं । व्यवस्थापिका–संसदको विकास समितिले जुनसुकै परिस्थितिमा पनि राष्ट्रिय प्राथमिकताका आयोजनाको शीघ्र निर्माण गर्न निर्देशन दिएको छ । आयोजनाहरुको कार्यप्रगति हेर्दा ३० वर्षको अबधिमा औषतमा ५० प्रतिशत काम हुन सक्ने देखिएको भन्दै नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायत सम्बद्ध सम्पूर्ण मन्त्रालय तथा निकायलाई गम्भिरतापूर्वक निर्देशन दिएको हो । साथै विनियोजित पूँजिगत खर्च पनि ७०…