Logo

काठमाडौं उपत्यकामा १० बर्ष मेडिकल कलेज खोल्न रोक, राष्ट्रपतिद्वारा अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७४ जारी गरेकी छन् । कात्तिक ६ गते मन्त्रिपरिषद्ले पारित गरेको सो अध्यादेश राष्ट्रपतिले लालमोहर लगाएकी राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । राष्ट्रपतिले शुक्रबार शिक्षा अध्यादेश जारी गरेसँगै काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न रोक लागेको छ । राष्ट्रपतिले संविधानको धारा ११४ को उपधारा…