काठमाडौं । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा कृष्णराज लामिछाने नियुक्त भएका छन् । बैंक संचालक समितिको शनिबार बसेको बैठकले उनलाई सिईओमा नियुक्त गरेको हो । बैंकका तत्कालिन सिईओ रमेशकुमार भट्टराईले छाडेसँगै बैंक संचालन समितिले उनलाई सिईओमा नयुक्त गरेको हो । संचालक समितिले उनलाई आगामी ४ बर्षका लागि सिईओमा नियुक्त गरेको हो । नेपाल बैंकबाट…