Logo

गरिमा विकास बैंकको दम्पति बचत खाता सञ्चालनमा, दम्पति बचत खातामा ९ प्रतिशत ब्याज

काठमाडौं । गरिमा विकास बैंकले ‘गरिमा दम्पति बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले ‘सर्वोच्च सम्पत्ति सुखी दम्पति’ भन्ने नाराका साथ गरिमा दम्पति बचत खाता सञ्चालनमा ल्याएको हो । प्रदेश नं. १ अन्तरगत झापा, मोरङ्ग र सुनसरी जिल्लाका विभिन्न स्थानमा स्थापित ८ वटा शाखा कार्यालयको औपचारिक उदघाटनको पूर्वसन्ध्यामा बैंकले ९ प्रतिशत व्याजदरको नयाँ खाता सञ्चालनमा…