Logo

४ वटा रेल खरिदका लागि प्रक्रिया अघि बढ्यो, अर्को बर्षदेखि संचालनमा आउने

काठमाडौं । निर्माणधिन अवस्थामा रहेको जयनगर–कुर्तासम्मको ३५ किलोमिटर रेलमार्ग आगामी अक्टोबरमा सम्पन्न हुने भएको छ । आउँदो वर्ष जयनगर–जनकपुरको ३५ किलोमिटर क्षेत्रमा रेल चलाउनका लागि रेल खरिद गर्ने प्रक्रिया अगाडि बढाइएको रेल विभागका सिनियर डीभिजन ईन्जिनियर प्रकासभक्त उपाध्यायले बताएका छन । उनका अनुसार ४ वटा रेलका लागि करीब २ अर्ब रुपैयाँ लागत लाग्ने भएको छ…