Logo

महालक्ष्मी बिकास बैंकको शाखा दार्चुला र बैतडीमा, शाखा संख्या ७१ पुग्यो

काठमाडौं । महालक्ष्मी बिकास बैंकको दार्चुलाको गोकुलेश्वर र बैतडीको पाटनमा शाखा विस्तार गरेको छ । बैंकको गोकुलेश्वर शाखाको शैल्यशिखर नगरपालिकाका नगर प्रमुख अमरसिंह धामी तथा पाटन शाखाको पाटन नगरपालिकाका नगर प्रमुख केशब बहादुर चंद ले उदघाटन गरेका छन । बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले जनताको पहुँच बढाउन बैंकले शाखा विस्तारको क्रमलाई निरन्तरता दिने बताएका छन…