काठमाडौं । त्रियुगा नगरपालिकाको जलजलेमा रहेको देशको सबैभन्दा ठूलो सिमेन्ट उद्योग प्रदूषण मुक्त भएको छ । उद्योग प्रशासनका अनुसार उद्योगमा पहिलो पटक भारतबाट करिब रु तीन करोडको लागतमा खरिद गरिएको प्रदूषण नियन्त्रण गर्ने मेसिन जडान गरिएको छ । अब सिमेन्ट उद्योग प्रदूषणमुक्त भएको हो । दुई हप्ताअघिदेखि उद्योग नै बन्द गरेर भारतीय इञ्जिनियर र उद्योगका…