Logo

१० हजार मेगावाटका आयोजना अघि बढाउँदै प्राधिकरण

काठमाडौं । नेपाल विद्युत प्राधिकणले १९ ओटा जलविद्युुुत आयोजना अघि बढाउने भएको छ । प्राधिकरणले कुल ९ हजार ९ सय ४९ मेगावाट क्षमताका १९ ओटा जलविद्युत आयोजनाहरु आफ्नो योजनामा समावेश गरेर अघि बढेको हो । प्राधिकरणको योजनामा रहेको आयोजनामध्ये सबैभन्दा बढी १२ सय मेवाको बुढीगण्डकी रहेको छ । जलाशययुक्त बुढीगण्डकी आयोजना तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल…