Logo

व्यापार युद्धमा अर्को कथानक, अमेरिकी बस्तुमा कर थप्दै भारत

काठमाडौं । अमेरिका र चीनबीच बढ्दो व्यापार युद्धका संकेतबीच भारतले पनि यसमा आफूलाई सहभागि बनाएको छ । भारत सरकारले हालै मात्र अमेरिकाबाट आयात हुने केहि बस्तुमा कर लगाइने निर्णयय गरेको छ । आगामी अगष्ट ४ देखि कार्यान्वयनमा आउने उक्त निर्णय अनुसार एप्पल, वालनट र केहि रासायनिक तथा मेटलका उत्पादनमा कर लाग्नेछ । भारत सरकारले यद्यपी…