Logo

विश्वकप ड्रः पोर्चुगल र स्पेन एउटै समूहमा

काठमाडौं । रुस विश्वकपमा स्पेन र पोर्चुगल एउटै समूहमा परेका छन् । त्यस्तै समूह डीमा अर्जे्न्टिनासँगै नाइजेरिया परेको छ । मोरक्कोमा भएको ड्रमा युरोकप विजेता पोर्चुगल र स्पेनसँगै मोरक्को र इरान एउटै समूहमा परेका छन् । पोर्चुगल र स्पेनको खेल जुन १५ मा हुदैछ । यस्तै अर्जे्न्टिना रहेको समूह डीमा आइसल्याण्ड, क्रोएसिया र नाइजेरिया छन्…