काठमाडौं । बिहीबारदेखि भृकुटीमण्डपमा नेपाल चेम्बर एक्स्पो २०७४ सुरु भएको छ । पाँच दिनसम्म चल्ने सो एक्स्पोको राष्ट्रपति विद्यादेवी भण्डारीलेले उद्घाटन गरेकी हुन् । कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले स्वदेशी उद्यमीलाई अगाडि वढाउन एक्स्पो सहयोगीसिद्ध हुने बताईन् । ‘स्वदेशमै कामदारको कमी भए पनि दैनिक हजारौं युवा विदेशिन बाध्य भएका छन्,’ उनले भनिन्, ‘अव देशमा राजनीतिक क्रान्ति…