काठमाडौं । एलजी कम्पनीको नेपालका लागि विक्रेता एलजी लाइफस्टाईल मेगा स्टोर मिनभवनले साप्ताहिक लक्की ड्र अन्तरगत उपहारको विजेताको नाम घोषणा गरेको छ । कम्पनीले मंगलबार एक कार्यक्रमको आयोजना गरी उक्त विजेताहरुको नाम घोषणा गरेको हो । हरेक हप्ता १ जनालाइ एउटा ४३ इन्चको टिभि लक्की ड्रमार्पmत दिने निर्णय सहित कम्पनीले आज हेटौडा र रामेछापका गरी…