Logo

प्राधिकरणले माग्यो बागदरबार पूननिर्माणको प्रतिवेदन, रानीपोखरी चालु आवमा निर्माण गर्न निर्देशन

काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बागदरबार प्रबलीकरण वा पुनःनिर्माण विषयमा संरचनात्मक विश्लेषणसहितको प्रतिवेदन पेश गर्न भनेको छ । आयोगले काठमाडौँ महानगरपालिका र पुरातत्व विभागलाई सो प्रतिवेदन पेस गर्न निर्देशन दिएको हो । प्राधिकरणमा बसेको विभाग, महानगरपालिका, शिक्षा मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइलगायत सरोकार भएका निकायको बैठकले यस्तो निर्देशन दिएको छ । भूकम्पले क्षति पुगेको सुन्धारास्थित…