काठमाडौं । बिहान देखि नै समस्या आएको नेपाल स्टक एक्स्चेञ्जको वेबसाईट संचालनमा आएको छ । नेप्सेमा कारोबार खुला भएको २ घण्टा पछि मात्र नेप्सेको वेबसाईट संचालनमा आएको हो । नेप्सेमा दैनिकजसो आज पनि बिहान ११ बजेदेखि नै कारोबार सुरु भएपनि वेबसाईटमा भने १ बजेपछि मात्र कारोबार देखाएको थियो । कहिले नेप्सेको मुख्य सर्भरमा समस्या आउँदा…